Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

काेराेना कहरः भारतका ज्यान गुमाउनेकाे संख्या १ हजार नाघ्याे

१७ वैशाख,   खबरमञ्च,   at 10:12 AM

By   /  April 29, 2020  /  Comments Off on काेराेना कहरः भारतका ज्यान गुमाउनेकाे संख्या १ हजार नाघ्याे

    Print       Email

काठमाडाैं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या एक हजार नाघेको छ ।

त्यहाँकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार याे समाचार तयार पार्दासम्म भारतमा काेराेना संक्रमणबाट १००७ जनाकाे ज्यान गइसकेको छ।

यस्तै संक्रमितको संख्या पनि ३० हजार भन्दा बढी पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या कम्तिमा ३० हजार ३२५ रहेको छ । भारतमा सात हजार ६९५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →