Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

काेराेना अपडेट: ज्यान गुमाउनेकाे संख्या दुई लाख नाघ्याे, करिब २९ लाख संक्रमित

१३ वैशाख,   खबरमञ्च,   at 11:00 PM

By   /  April 25, 2020  /  Comments Off on काेराेना अपडेट: ज्यान गुमाउनेकाे संख्या दुई लाख नाघ्याे, करिब २९ लाख संक्रमित

    Print       Email

 

एजेन्सी। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर दुई लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

पछिल्लाे तथ्याङ्क अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४ सय ३० पुगेकाे छ भने संक्रमितको संख्या २८ लाख ६५ हजारभन्दा पनि बढी छ।

सबैभन्दा बढी अमेरिकमा मात्र कोरोना भाइरसबाट ५२ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने ९ लाख २९ हजारभन्दा बढी संक्रमित छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएर डा. केसी त्रिवि शिक्षण अस्पतालमा

Read More →