Loading...
You are here:  Home  >  समाज  >  Current Article

कान्तिपुर मिडिया गुप्रका प्रकाशनहरू ‘साप्ताहिक’, ‘नारी’ र ‘नेपाल’ बन्द

१२ असार,   खबरमञ्च,   at 2:34 PM

By   /  June 26, 2020  /  Comments Off on कान्तिपुर मिडिया गुप्रका प्रकाशनहरू ‘साप्ताहिक’, ‘नारी’ र ‘नेपाल’ बन्द

    Print       Email

काठमाडाैं । कान्तिपुर मिडिया गुप्रले कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट बाहेक आफ्ना सबै प्रकाशनहरु बन्द गर्ने निर्णय गरेको छ ।

कान्तिपुर ग्रुपले ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिक बन्द गर्ने औपचारिक निर्णय गरेको हो ।

कोरोना कहरका कारण धान्न नसकिने आर्थिक स्थतिलाई कारण देखाउँदै कान्तिपुरले यी तीनवटै सहप्रकाशनहरु बन्द गर्ने निर्णण गरिएको जनाएको छ ।

‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिकमा कार्यरत पत्रकारहरुको व्यवस्थापन के हुने भन्नेबारे कुनै जानकारी छैन ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

३० बर्षे सेवा अवधि पूरा गरेर अवकास पाउन लागेका आइजिपी ज्ञवालीको आज विदाई

Read More →