Loading...
You are here:  Home  >  समाज  >  Current Article

कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बानियाँ मृत अवस्थामा भेटिए

२८ साउन,   खबरमञ्च,   at 2:07 PM

By   /  August 12, 2020  /  Comments Off on कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बानियाँ मृत अवस्थामा भेटिए

    Print       Email

काठमाडौं । कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बलराम बानियाँ मृत अवस्थामा भेटिएका छन्।

दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै झापामा प्रदर्शन

Read More →