Loading...
You are here:  Home  >  समाज  >  Current Article

कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बानियाँ बेपत्ता, प्रहरीमा उजुरी

२८ साउन,   खबरमञ्च,   at 1:44 PM

By   /  August 12, 2020  /  Comments Off on कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बानियाँ बेपत्ता, प्रहरीमा उजुरी

    Print       Email

काठमाडौं । कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ बेपत्ता भएका छन्।

कान्तिपुरले महानगरीय प्रहरी परिसर काठमाडौंमा वरिष्ठ संवाददाता बानियाँ हराएको भन्दै उजुरी दिएको छ।

प्रहरी स्रोतका अनुसार  सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए।

प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै झापामा प्रदर्शन

Read More →