Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

काठमाडौं-सिमरा-काठमाडौं रुटमा यति एअरलाइन्सको सेवा शुरु

२१ असोज,   खबरमञ्च,   at 2:27 PM

By   /  October 7, 2020  /  Comments Off on काठमाडौं-सिमरा-काठमाडौं रुटमा यति एअरलाइन्सको सेवा शुरु

    Print       Email

काठमाडौं । काठमाडौं-सिमरा-काठमाडौं रुटमा यति एअरलाइन्सको सेवा शुरु भएको छ।

यसअघि यो रुटमा बुद्ध एयरको मात्र उडान सेवा थियो।

यती एअरलाइन्सले बुधबारबाट सिमरा उडान थालेको हो।

स्थापनाको १२ औँ वाषिर्कोत्सवको अवसर पारी यतिले बाराको सिमरामा उडानको घोषणा गरेको थियो।

यो रुटमा यतिले १२ वर्षपछि सेवा थालेको हो। अब सिमरामा यतीको ९ औं र २ नं. प्रदेशमा दोश्रो गन्तव्य थपिएको छ।

एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आज ९एन-एओएच कलसाइन जेटईस्ट्रीम-४१ जहाज सिमरा उडेको छ।

हरेक दिन विहान ९.१० बजेे पहिलो र साँझ ४.४५ दोस्रो गरी यतिले सिमरामा दुई उडानको योजना बनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१६ करोड मूल्य बराबरका म्याद नाघेका मख्खन बरामद

Read More →