Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

काठमाडौं महानगरपालिकाः २५ हजार २८८ मतगणना हुँदा बालेन शाह निरन्तर अगाडि

३ जेठ,   खबरमञ्च,   at 10:37 AM

By   /  May 17, 2022  /  Comments Off on काठमाडौं महानगरपालिकाः २५ हजार २८८ मतगणना हुँदा बालेन शाह निरन्तर अगाडि

    Print       Email

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि रहेका छन्।

काठमाडौं महानगरपालिकामा अहिलेसम्म २५ हजार २८८ मतगणना सकिएको छ ।

पछिल्लो मत परिणामानुसार स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले १० हजार ४८१ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले पाँच हजार ६१८ मत ल्याएका छन् ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले चार हजार ६ मत पाएकी छिन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →