Loading...
You are here:  Home  >  छापामा  >  Current Article

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै, यी हुन् १० गल्ती

१७ साउन,   खबरमञ्च,   at 7:45 AM

By   /  August 1, 2020  /  Comments Off on काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै, यी हुन् १० गल्ती

    Print       Email

काठमाडौं । लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ।

विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

१.   नाका बन्द गर्न ढिलाइ
२.   अनुशासनहीन नागरिक
३.  अपुरो परीक्षण
४.   खचाखच क्वारेन्टाइन
५.  विपद्मा धन्दा
६.   नाकामा खोइ होल्डिङ सेन्टर ?
७.   पासको दुरुपयोग
८.   अपर्याप्त पूर्वाधार एवं जनशक्ति
९.  समन्वय अभाव
१०.   सूचनामा पहुँचै पुगेन

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यराति संवाद, एकअर्कालाई बचाउने सहमति!

Read More →