Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

काठमाडौंमा सररर गुडे साझा यातायातका यात्रु बस (तस्वीरहरू)

१ साउन,   खबरमञ्च,   at 3:41 PM

By   /  July 16, 2020  /  Comments Off on काठमाडौंमा सररर गुडे साझा यातायातका यात्रु बस (तस्वीरहरू)

    Print       Email

काठमाडौं । साझा यातायातले बिहीबारबाट बस सेवा शुरु गरेको छ।

साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गरेको हो।

सरकारले तोके अनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गरिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए। बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुँदै बस सञ्चालन गरिएको छ।

यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्नेछ।

पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गरिएको साझा यातायातले जनाएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बानियाँ मृत अवस्थामा भेटिए

Read More →