Loading...
You are here:  Home  >  अपराध  >  Current Article

काठमाडाैंमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार

८ साउन,   खबरमञ्च,   at 9:31 PM

By   /  July 23, 2020  /  Comments Off on काठमाडाैंमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार

    Print       Email

काठमाडौँ । काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार भएको छ।

ओखलढुङ्गा स्थायी घर भइ हाल बाफलमा बस्दै आएकी २२ वर्षीय युवतीमाथि एक युवकले एसिड प्रहार गरेकाे प्रहरीले जनाएकाे छ।

एसिड प्रहार गर्ने युवा फरार रहेकाे र उनकाे खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले बताएका छन् ।

घाइते युवतीलाई कीर्तिपुर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →