Loading...
You are here:  Home  >  अपराध  >  Current Article

काठमाडाैंकाे चुच्चेपाटीमा एक व्यक्तिद्वारा श्रीमती र छोरीमाथि केमिकल प्रहार

२२ साउन,   खबरमञ्च,   at 10:09 PM

By   /  August 6, 2020  /  Comments Off on काठमाडाैंकाे चुच्चेपाटीमा एक व्यक्तिद्वारा श्रीमती र छोरीमाथि केमिकल प्रहार

    Print       Email

काठमाडौं ।  चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई थिनर (केमिकल) प्रहार गरेका छन्।

घरायसी विवाद हुँदा श्रीमती र छोरीलाई उनले थिनर प्रहार गरेको महानगरी प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार केमिकल श्रीमतीको आँखामा पर्दा आँखामा समस्या भएकाे छ र  उनलाई तिलगङ्गा आँखा अस्पताल लगिएको छ ।

प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिइसकेकाे र थप अनुसन्धान गरिरहेकाे बताएकाे छ।

पछिल्लाे समय विभिन्न बहानामा महिलामाथि हुने हिंसा बढिरहेकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →