Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

१६ असार,   खबरमञ्च,   at 7:49 PM

By   /  June 30, 2022  /  Comments Off on कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

    Print       Email

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। असार २७ गते पार्टी कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले असार २७ गते दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाइएको बताए।

उनले स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भएका कारण आफूले त्यसलाई रोकेको ओलीको दाबी

Read More →