Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त

८ असोज,   खबरमञ्च,   at 3:52 PM

By   /  September 24, 2020  /  Comments Off on कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त

    Print       Email

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन्।

पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा महामन्त्री कोइरालाको रिपोर्ट नेगेटिभ आएको हो।

कोइरालालाई भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

संक्रमण पश्चात घरमै आइसोलेसनमा बसिरहेका कोइरालाको स्वास्थ्यमा थप जटिलता देखिएपछि भदौ ३० उनलाई ओम अस्पतालमा भर्ना गरिएको थियो।

कोइराला असोज ३ गते अस्पतालबाट डिस्चार्ज भएका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले भन्योः लिम्पियाधुराबिनाको नक्सा प्रयोगलाई सामान्य त्रुटि मान्न सकिँदैन

Read More →