Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

१८ जेठ,   खबरमञ्च,   at 11:28 AM

By   /  May 31, 2020  /  Comments Off on कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    Print       Email

विर्तामोड । कर्णाली प्रदेशमा आइतबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लमा गरी आज थप १८ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आइतबार बिहान एक विज्ञप्ति जारी गरेर दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा १९ वर्षदेखि १८ वर्षसम्मका पुरुषहरु संक्रमित भएका हुन्।

योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १२३ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाका एक जनासहित थप ११६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →