Loading...
You are here:  Home  >  समाज  >  Current Article

कनकाई ३ झापा २२ बर्षिय युवक मृत भेटिए

२८ असोज,   खबरमञ्च,   at 11:42 AM

By   /  October 14, 2020  /  Comments Off on कनकाई ३ झापा २२ बर्षिय युवक मृत भेटिए

    Print       Email

विर्तामोड । झापामा २२ वर्षीय युवा मृत भेटिएका छन्।

बुधबार बिहान ९ बजे कनकाई नगरपालिका-३ स्थित सुरूङ्गा खोलाको बाँसघारीमा एक युवकको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार शव सोही स्थानमा बस्ने हंश नारायण चौधरीको छोरा अभिषेक चौधरीको हो।

स्थानीयले शव फेला पारेपछि इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट प्रहरीको टोली खटिएको छ।

चौधरीको  अनुहारमा चोट लागेको हुँदा मृत्यु शंकास्पद भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धुर्मुसकाे दसैंः घरमा टीका थापे र रङ्गशाला निर्माणमा जुटेकाहरुलाई लगाइदिन पुगे

Read More →