Loading...
You are here:  Home  >  समाज  >  Current Article

कनकाई नगरपालिकामा २६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित

2021/05/04,    at 12:45 PM

By   /  May 4, 2021  /  Comments Off on कनकाई नगरपालिकामा २६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित

    Print       Email

झापा । झापाको कनकाई नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ ।

नगरपालिकाले बैशाख २१ गतेदेखि २६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको हो ।

कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणले सेवा प्रवाहलाई थप जोखिम भएकोले सेवा स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जेठ १ देखि दमक पूर्णरुपमा बन्द, वित्तिय संस्थाहरु समेत सातामा दुई दिन मात्रै खुल्ने

Read More →