
काठमाडौं। कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन्।
यस्तै पराजित टोलीका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए। उनले ८ गोल गरेका छन्।
४ पुस,   खबरमञ्च,   at 12:43 AM
काठमाडौं। कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन्।
यस्तै पराजित टोलीका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए। उनले ८ गोल गरेका छन्।
NEXT ARTICLE →
अर्जेन्टिनाले जित्यो विश्वकप २०२२ को उपाधि
← PREVIOUS ARTICLE
लियोनल मेस्सी ‘बीबीसी वर्ल्ड स्पोर्ट स्टार’ अवार्डबाट सम्मानित