Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

कतार विश्वकप २०२२: मेस्सी सर्वोत्कृष्ट खेलाडी, एम्बाप्पे सर्वाधिक गोलकर्ता

४ पुस,   खबरमञ्च,   at 12:43 AM

By   /  December 19, 2022  /  Comments Off on कतार विश्वकप २०२२: मेस्सी सर्वोत्कृष्ट खेलाडी, एम्बाप्पे सर्वाधिक गोलकर्ता

    Print       Email

काठमाडौं। कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन्।

यस्तै पराजित टोलीका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए। उनले ८ गोल गरेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

खेलमा फर्किए सन्दीप, राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

Read More →