Loading...
You are here:  Home  >  छापामा  >  Current Article

कक्षा १२ मा ३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना हुन नपाइने

१६ साउन,   खबरमञ्च,   at 8:02 AM

By   /  August 1, 2022  /  Comments Off on कक्षा १२ मा ३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना हुन नपाइने

    Print       Email

काठमाडौं । कक्षा १२ का विद्यार्थीले लब्धांकपत्रमा ३५ प्रतिशत कटाएर स्नातक तहमा भर्ना हुन नपाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ पद्धति कार्यविधि-२०७८ लागू गर्ने निर्णय गरेसंगै विद्यालय तहको अन्तिम परीक्षामा ‘नट ग्रेडेड’ (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले स्नातक तहमा भर्ना हुन नपाउने भएका हुन् ।

‘नट ग्रेडेड’ अंक नकटाएसम्म ट्रान्सक्रिप्ट पाउँदैनन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चाडपर्वका बेलाको सुरक्षाका लागि कति प्रहरी खटिँदैछन् ?

Read More →