Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ओली र नेपालबीच आज पनि ‘वान टु वान’ वार्ता हुँदै

९ बैशाख,   खबरमञ्च,   at 1:57 PM

By   /  April 22, 2021  /  Comments Off on ओली र नेपालबीच आज पनि ‘वान टु वान’ वार्ता हुँदै

    Print       Email

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बिहीबार पनि भेटवार्ता हुने भएको छ।

उनीहरुबीच दिउँसो २ बजे नक्सालस्थित मेरियट होटलमा ‘वान टु वान’ वार्ता हुने बताइएको छ।

दुई नेताबीच बुधबार पनि करिब दुई घन्टा छलफल भएको थियो।

छलफलमा आफू पक्षीय नेतासँग छलफल गरेरमात्रै थप कुराकानी गर्ने नेपालले बताएका थिए।

सोही क्रममा नेपालले बिहीबार बिहान आफू पक्षीय नेताहरुसँग आन्तरिक छलफल गरेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘नेपालमा बाह्य हस्तक्षेप नहोस् भन्नु आफ्नो गल्तीको आत्मबोध हो कि सत्ताबाहिर बस्नु पर्दाको औडाहा ?’

Read More →