Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

वार्ताका क्रममा ओली-नेपालद्वारा नवनिर्मित धरहराको दृश्यावलोकन

९ बैशाख,   खबरमञ्च,   at 4:01 PM

By   /  April 22, 2021  /  Comments Off on वार्ताका क्रममा ओली-नेपालद्वारा नवनिर्मित धरहराको दृश्यावलोकन

    Print       Email

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन्।

‌ओली र नेता नेपालबीच बिहीबार नागपोखरीस्थित मेरियट होटलमा भेटवार्ताका बेला उनीहरूले धरहराको दृश्यावलोकन गरेका हुन्। अहिले उनीहरूबीच वार्ता भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उनीहरू धरहरा हेरिरहेको तस्वीर ट्विटमार्फत सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री ओलीले भूकम्पपछि ध्वस्त बनेको धरहाराको पूर्ननिर्माणलाई आफ्नो ठूलो उपलब्धिको रूपमा व्याख्या गर्दै आएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →