Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ओली-नेपालबीचको वार्ता सकियो, प्रधानमन्त्री ओली बाहिरिए

९ बैशाख,   खबरमञ्च,   at 4:15 PM

By   /  April 22, 2021  /  Comments Off on ओली-नेपालबीचको वार्ता सकियो, प्रधानमन्त्री ओली बाहिरिए

    Print       Email

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता केहीबेर अघि सकिएको छ।

नक्सालस्थित मेरियट होटलमा भएको बिहीबार भएको वार्ता सकिएको हो।

बुधबार अपरान्ह पनि दुई नेताबीच पार्टीमा भइरहेको विवाद समाधानका विषयमा वार्ता भएको थियो।

वार्तास्थलबाट प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्। तर वार्तामा के कुरा भयो भन्ने कुरा बाहिर आउन सकेको छैन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →