Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ओलीले गरे बल्खुमा एमालेको नयाँ पार्टी कार्यालयको शिलान्यास

९ वैशाख,   खबरमञ्च,   at 10:00 AM

By   /  April 22, 2021  /  Comments Off on ओलीले गरे बल्खुमा एमालेको नयाँ पार्टी कार्यालयको शिलान्यास

    Print       Email

काठमाडौं । सत्तारुढ नेकपा एमालेकाे बल्खुमा निर्माण हुने पार्टी कार्यालय भवनको शिलान्यास गरिएकाे छ ।

मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान भवन शिलान्यास गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एमालेले पार्टी कार्यालय भवनको शिलान्यास गरेकाे हो ।

भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकाे छ ।  २०७२ सालको भूकम्पपछि धुम्बाराही सरेको एमाले मुख्यालय बिहीवारदेखिनै थापाथली हाइटमा सर्दैछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →