Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

एसईई परीक्षा नभए पनि विद्यार्थीहरुलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने

२९ जेठ,   खबरमञ्च,   at 7:43 AM

By   /  June 11, 2020  /  Comments Off on एसईई परीक्षा नभए पनि विद्यार्थीहरुलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने

    Print       Email

काठमाडौं । यस बर्ष एसईई परीक्षा नभए पनि विद्यार्थीहरुलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताए।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्षको परीक्षा खारेज गर्ने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन्।

लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकाले आवश्यक निर्णय गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तलब निकासाको माग गर्दै निजी विद्यालयका शिक्षकहरूले सडक तताए

Read More →