Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

३० पुस,   खबरमञ्च,   at 2:07 PM

By   /  January 14, 2022  /  Comments Off on एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

    Print       Email

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ ।

कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् । 

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् । 
 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा खोप अभियानको एक वर्ष: ३ करोड डोज लगाइयो, २४ लाख खोप हरायो

Read More →