Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

एमालेले र माओवादी केन्द्र अलग/अलग भएर जाने प्रचण्ड-माधव समूहको निर्णय

२४ फागुन,   खबरमञ्च,   at 6:59 PM

By   /  March 8, 2021  /  Comments Off on एमालेले र माओवादी केन्द्र अलग/अलग भएर जाने प्रचण्ड-माधव समूहको निर्णय

    Print       Email

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग/अलग भएर जाने भएका छन् ।

पेरिसडाँडामा बसेको प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकले एमाले र  माओवादी अलग/अलग भएर जाने निष्कर्षमा पुगेको नेता झलनाथ खनालले जानकारी दिए ।

एमाले पार्टीमा रहेर बाम एकताका लागि संघर्ष गर्ने र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने उनले बताए।

परिसडाँडाबाट निस्किँदै नेता खनालले भने, ‘फेरि भेटौंला।’

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ओली र नेपालबीच आज पनि ‘वान टु वान’ वार्ता हुँदै

Read More →