Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

एमालेमा आइस ब्रेकको संकेतः मेरियट होटलमा ओली-नेपालबीच भेटवार्ता

८ वैशाख,   खबरमञ्च,   at 6:10 PM

By   /  April 21, 2021  /  Comments Off on एमालेमा आइस ब्रेकको संकेतः मेरियट होटलमा ओली-नेपालबीच भेटवार्ता

    Print       Email

काठमाडाैं । संवादहिनताकाे अवस्थामा पुगेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ‌‌ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएकाे छ ।

काठमाडाैंकाे होटल मेरियटमा उनीहरुबीच भेटवार्ता भइरहेकाे सुरक्षा श्राेतले जनाएकाे छ।

भेटमा अध्यक्ष ‌ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पाैडेल पनि सहभागी छन् ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →