Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, समूहगत रुपमा आएका सुझाव समूह नेताद्वारा प्रस्तुत

९ असोज,   खबरमञ्च,   at 4:27 PM

By   /  September 25, 2021  /  Comments Off on एमालेको केन्द्रीय कमिटी बैठक सुरु, समूहगत रुपमा आएका सुझाव समूह नेताद्वारा प्रस्तुत

    Print       Email

काठमाडौं । एमाले केन्द्रीय कमिटी बैठक सुरु भएकाे छ ।

शुक्रबारदेखि सुरु भएकाे बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलपछि पूर्ण बैठक सुरु भएकाे हाे । जारी बैठकमा समूहगत रुपमा आएका सुझाव समूह नेताले प्रस्तुत गरिरहेका छन् ।

समूहगत रुपमा आएका सुझावलाई समेटेर पार्टीले विधान संशाेधन सम्बन्धी प्रस्ताव, राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गरिनेछ। पारित दस्तावेज १५ गतेबाट सुरु हुने विधान महाधिवेशनमा पेश हुनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बृहत् पार्टी प्रवेश कार्यक्रमका लागि झापा आउँदै ओली, मेची क्राउन प्लाजामा बस्ने

Read More →