Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

एन्फा अध्यक्षमा पंकज नेम्बाङ निर्वाचित

७ असार,   खबरमञ्च,   at 7:29 AM

By   /  June 21, 2022  /  Comments Off on एन्फा अध्यक्षमा पंकज नेम्बाङ निर्वाचित

    Print       Email

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्बाङ विजयी भएका छन्।

सोमबार काठमाडौंमा सम्पन्न एन्फाको २१ औं साधारण सभाबाट नेम्बाङ ४५ मतसहित विजयी भएका हुन्।

उनले निकटतम प्रतिस्पर्धी कर्मा छिरिंग शेर्पालाई ६ मतको अन्तरले पराजित गरे।

पराजित शेर्पाले ३९ मत पाएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा कुवेतमाथि नेपालको जित

Read More →