Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

एनओसीले गर्याे सबै ओलम्पियन खेलाडीको कोरोना बिमा

२६ भदाै,   खबरमञ्च,   at 2:26 PM

By   /  September 11, 2020  /  Comments Off on एनओसीले गर्याे सबै ओलम्पियन खेलाडीको कोरोना बिमा

    Print       Email

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गरेको छ ।

एनओसीको शुक्रबार ओलम्पियन युथ ओलम्पियनलगायतको कोरोना बिमा गरेको जनाएको हो ।

यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारीको समेत कोरोना बिमा गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना त्रासका बीच आजदेखि सुरु हुँदै आइपीएल

Read More →