Loading...
You are here:  Home  >  समाज  >  Current Article

एकै परिवारका तीन जना मृत फेला

१० फागुन,   खबरमञ्च,   at 12:35 PM

By   /  February 22, 2021  /  Comments Off on एकै परिवारका तीन जना मृत फेला

    Print       Email

गोरखा । गोरखामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका १, बारपाकमा तीनजना मृत फेला परेका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका डीएसपी राजकुमार थिङका अनुसार मृत फेला पर्नेमा ८४ वर्षीय डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमारी गुरुङ र १४ वर्षीया उषा गुरुङ छन् । गएराति सुतेका उनीहरु बिहान मृत भेटिएका हुन् ।

प्रहरी घटनास्थल गएको र अनुसन्धान सुरु गरिएको डीएसपी थिङले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

उमेर नपुगेकी किशोरीसँग विवाह गरेको अभियोगमा बेहुला र उनका बुबा पक्राउ

Read More →