Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

एकैपटक ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

१२ जेठ,   खबरमञ्च,   at 11:15 AM

By   /  May 25, 2020  /  Comments Off on एकैपटक ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

    Print       Email

 

सोमबार एकैपटक ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै रौतहटमा २६ जनामा कोरोना पुष्टि भएको छ भने बारामा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै धनुषामा ३, कपिलवस्तुमा ३, काठमाडौंमा ३, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, दैलेखमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरुको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →