Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

एउटै सरकार दुई वर्ष चल्नु पनि उपलब्धि हाे: प्रधानमन्त्री ओली

३ फागुन,   खबरमञ्च डेस्क,   at 11:55 AM

By   /  February 15, 2020  /  Comments Off on एउटै सरकार दुई वर्ष चल्नु पनि उपलब्धि हाे: प्रधानमन्त्री ओली

    Print       Email

 

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै सरकार दुई वर्ष सम्म चल्नु पनि ठूलाे उपलब्धि रहेकाे बताएका छन्।

सरकारले दुई वर्ष पूरा गरेकाे अवसरमा प्रतिनिधिसभा बेठकलाई शनिबार सम्बाेधन गर्दै प्रभानमन्त्री स्थिर रुपमा एउटै सरकारले लगातार दुई वर्ष शासन गर्नु पनि ठूलाे उपलब्धि रहेकाे बताए ।

“बलियाे जगमा उभिएकाे, र जनताकाे ठूलाे जनमत पाएकाे सरकार बनेर यसरी दुई वर्षसम्म निरन्तर शासन गर्नु पनि ठूलाे उपलब्धि हाे ,” उनले भने ।

पहिलाे वर्ष आधार वर्षका रुपमा रहेकाे भन्दै दाेस्राे वर्षलाई विकास आरम्भकाे वर्षका रुपमा आफूहरुले लिएकाे पनि उनकाे भनाई छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्त्री बन्ने बामदेवकाे याेजनामा सर्वाेच्चकाे ब्रेक

Read More →