Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

उद्दार प्रभावित हुने भएपछि प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगित

१ माञ,   खबरमञ्च,   at 4:12 PM

By   /  January 15, 2023  /  Comments Off on उद्दार प्रभावित हुने भएपछि प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगित

    Print       Email

काठमाडौं । प्रधानमत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।

विमान दुर्घटनास्थलको अवलोकनका लागि प्रचण्ड र गृहमन्त्री रवि लामिछाने पोखरा जाने तयारी गरेका थिए ।

गृहमन्त्री लामिछानेले प्रधानमन्त्री जाँदा भिड नियन्त्रण गर्न झन् कठिन हुन सक्ने आँकलन गरी कार्यक्रम स्थगित गरिएको बताए । प्रधानमन्त्रीलाई लैजान सेनाको हेलिकोप्टरसमेत बालुवाटार ल्याइसकिएको थियो ।

लामिछानेले भने, ‘सबैले आ-आफ्नो ठाउँबाट गर्नुपर्ने कुराहरु यहाँबाट गरिरहनुभएको छ । त्यहाँ जाँदा झन् असहजता र भिडभाड होला भनेर भ्रमण रद्द गरिएको हो ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

घनश्याम भुसाल चढेको गाडी दुर्घटना

Read More →