Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

उदयपुरका स्वास्थ्यकर्मीसहित १०५ जनाको कोरोना भाइरस संक्रमणको ‘पीसीआर रिपोर्ट नेगेटिभ’

१३ बैशाख,   खबरमञ्च,   at 7:04 PM

By   /  April 25, 2020  /  Comments Off on उदयपुरका स्वास्थ्यकर्मीसहित १०५ जनाको कोरोना भाइरस संक्रमणको ‘पीसीआर रिपोर्ट नेगेटिभ’

    Print       Email

उदयपुर । उदयपुरका स्वास्थ्यकर्मीसहित १०५ जनाको कोरोना भाइरस संक्रमणको ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएको छ ।

चौदण्डीगढी नगरपालिकाको शिवाइ र त्रियुगा नगरपालिकाको मोथिहाइका स्थानीय तथा स्वास्थ्यकर्मीसहित १०५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

विराटनगरको स्वास्थ्य टोलीले गत बिहीबार स्वाब नमुना संकलन गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाका एक जनासहित थप ११६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →