Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

इद-उल-फित्रमा सार्वजनिक विदा दिने सरकारको निर्णय

९ जेठ,   खबरमञ्च,   at 3:08 PM

By   /  May 22, 2020  /  Comments Off on इद-उल-फित्रमा सार्वजनिक विदा दिने सरकारको निर्णय

    Print       Email

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको पर्व इद-उल-फित्रमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले इद उल फित्रमा सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

मुस्लिम धर्मगुरुहरुको सल्लाह अनुसार विदाको दिन तोकिने उनले बताए।

मुस्लिम धर्मगुरुहरुले काेराेना संक्रमणका कारण मुस्लिम समूदायलाई घरमै नमाज पढ्न आग्रह गर्दै आएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार ४ बजे प्रस्तुत हुने

Read More →