Loading...
You are here:  Home  >  समाज  >  Current Article

इटहरी उपमहानगर ५ दिनका लागि पूर्ण लकडाउन

२० साउन,   खबरमञ्च,   at 6:49 PM

By   /  August 4, 2020  /  Comments Off on इटहरी उपमहानगर ५ दिनका लागि पूर्ण लकडाउन

    Print       Email

इटहरी । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै इटहरी उपमहानगरपालिकाले ५ दिन पुर्ण लकडाउन घोषणा गरेको छ ।

कर्मचारी सहित समुदायमा कोरोना बढेको भन्दै ५ दिनलाई पुर्ण लकडाउन गर्ने भएको हो ।

आज ४ बजे बसेको बैठकले पुर्ण लकडाउन गर्ने निर्णय गरेको इटहरी उपमहनगरकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हप्तामा २ दिन सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुँदै

Read More →