Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन

2020/05/28,    at 6:25 PM

By   /  May 28, 2020  /  Comments Off on आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन

    Print       Email

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेटकाे आकार घटाएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८का लागि  १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरिएकाेे बताए ।

याे चालूू वर्षको भन्दा ५८ अर्ब कम हाे । चालू वर्षका लागि १५ खर्ब ३२ अर्ब बराबरको बजेट बनियाेजन गरिएकाे थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनचाँदीको मूल्य बढ्यो !

Read More →