Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

आयोगबाट अनुमति नलिएका विधामा विद्यार्थी भर्ना गरिए कारबाही गर्ने आयोगको चेतावनी

१९ मंसिर,   खबरमञ्च,   at 3:02 PM

By   /  December 5, 2022  /  Comments Off on आयोगबाट अनुमति नलिएका विधामा विद्यार्थी भर्ना गरिए कारबाही गर्ने आयोगको चेतावनी

    Print       Email

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले अनुमति नलिएका विधामा विद्यार्थी भर्ना गर्न लागेको भन्दै केही शैक्षिक संस्थाहरूलाई कारबाहीको चेतावनी दिएको छ । 

आयोगले आइतबार सूचना जारी गर्दै केही शैक्षिक संस्थाले आयोगबाट अनुमति नलिएका विधामा भर्ना आह्वान गरेको पाइएको भन्दै यस्तो चेतावनी दिएको हो । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन

Read More →