Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्यलाई लज्जित बनायोः शेखर कोइराला

११ माघ,   खबरमञ्च,   at 11:46 AM

By   /  January 25, 2023  /  Comments Off on आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्यलाई लज्जित बनायोः शेखर कोइराला

    Print       Email

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार दिउँसो संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् । 

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, “हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणितमा मै अल्झिरहने ?”  

आत्मदाहको प्रयास गर्ने ३६ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक विदा घटाउने तयारीमा प्रधानमन्त्री

Read More →