Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

आज राष्ट्रिय धान दिवस

१५ असार,   खबरमञ्च,   at 7:14 AM

By   /  June 29, 2021  /  Comments Off on आज राष्ट्रिय धान दिवस

    Print       Email

बिर्तामोड । आज असार १५ अर्थात धान दिवस । झापालगायत देशका विभिन्न स्थानमा  धान दिवस धान रोपाइँ गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानबालीलाई वर्ष बालीको रूपमा मनाउने घोषणा गरेको थियो । नेपालले विसं २०६२ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ ।

वर्षैपिच्छे कृषिमा परनिर्भरता बढ्दैगएका कारण  उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने प्रचलन चलेको हो ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन वृद्धि हुँदा  कूल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ । घट्दा आर्थिक स्थिति घट्छ ।

नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निगमका चिया बगान हामी चलाउँछौंः झापा र इलामका ६ वटा स्थानीय तह

Read More →