Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

आजदेखि झापाको विर्तामोड बजार बेलुका ५ बजेसम्म खुल्ला

२५ असार,   खबरमञ्च,   at 7:54 AM

By   /  July 9, 2020  /  Comments Off on आजदेखि झापाको विर्तामोड बजार बेलुका ५ बजेसम्म खुल्ला

    Print       Email

बिर्तामोड । झापाको बिर्तामोड बजार बिहीबारदेखि बेलुका ५ बजेसम्म खुल्ला हुने भएको छ।

बिर्तामोड नगरपालिकाको बिपद ब्यवस्थापन नगर समितिको बुधबार बसेको बैठकले असार २५ गतेबाट बिहान ८ देखि बेलुका ५ बजेसम्म बजार खुलाउने निर्णय गरेको हो।

यसअघि बिहान ८ बजेदेखी दिउँसो २ बजेसम्म बजार खोलेर ब्यवसाय संचालन गरिँ थियो।

नगरपालिकाले स्वास्थ्य मापदण्ड पूरा गरेर सामाजिक दुरी समेत कायम गर्दै ब्यापार ब्यवसाय गर्न आग्रह गरेको छ।

उपभोक्ताका लागि आवश्य सावधानी अपनाएर काम नगरे प्रहरीले ब्यवसायीलाइ नियन्त्रणमा लिन सक्ने बताईएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अख्तियारका १४ प्रहरीसहित १५ जनामा काेराेना संक्रमण

Read More →