Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

आजदेखि जिम्मेवारी सम्हाल्दै नवनियुक्त आइजिपी थापा

२५ असार,   खबरमञ्च,   at 9:19 AM

By   /  July 9, 2020  /  Comments Off on आजदेखि जिम्मेवारी सम्हाल्दै नवनियुक्त आइजिपी थापा

    Print       Email

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापाले बिहीबार दर्ज्यानी चिन्ह ग्रहण गर्दै छन् ।

आज एक कार्यक्रमका बीच गृह सचिवले थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्ने छन् । त्यसपछि थापाले पदभार ग्रहण गर्ने छन् ।

थापा २०७९ वैशाख १८ सम्म नेपाल प्रहरीको आइजिपी रहनेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको सङ्क्रमण बढेपछि अप्नाउनुपर्ने रणनीतिका बारेको छलफल बालुवाटारमा शुरु

Read More →