Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

आजदेखि काठमाडाैंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

१७ चैत,   खबरमञ्च,   at 9:22 AM

By   /  March 31, 2022  /  Comments Off on आजदेखि काठमाडाैंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    Print       Email

काठमाडाैं। पाँचाैँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव (निफ) आजदेखि काठमाडाैंमा हुँदैछ । २१ चैतसम्म चल्ने महाेत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकाेमा यस पटक भाैतिक उपस्थितिमा हुन लागेकाे हाे ।

निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । ‘५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छ,’ उनले भने, ‘त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शककाका लागि यो अवसर नै हो ।’

राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रियंका रानी जोशी बनिन् ‘मिस नेपाल २०२२’

Read More →