Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदै

१६ जेठ,   खबरमञ्च,   at 6:48 AM

By   /  May 30, 2022  /  Comments Off on आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदै

    Print       Email

काठमाडौं । कक्षा-१२ को परीक्षा आज (सोमबार) देखि शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा शुरु हुने जनाएको छ ।

बिहान ८ बजेदेखि परीक्षा शुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

यस पटक पनि परीक्षा शुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा हल्दिबारीका विद्यालय अनिश्चितकालका लागि बन्द

Read More →