Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आगामी आर्थिक वर्षमा ७ प्रतिशतभित्र मूल्यवृद्धि कायम राखिने

२ साउन,    at 3:58 PM

By   /  July 17, 2020  /  Comments Off on आगामी आर्थिक वर्षमा ७ प्रतिशतभित्र मूल्यवृद्धि कायम राखिने

    Print       Email

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ७ प्रतिशतभित्र मूल्यवृद्धि कायम राख्ने लक्ष्यसहित मौद्रिक नीति सार्वजनिक गरेको छ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक वृद्धिदरको मूल्यवृद्धि हुने अनुमान गरिएकोमा यसपटक ०.५ प्रतिशत विन्दूले बढ्ने राष्ट्र बैंकले अनुमान गरेको बताए ।

यसबाहेक आर्थिक पुनरोत्थानका कार्यक्रमबाट थप आर्थिक कृयाकलाप बढ्ने र त्यसले मूल्यवृद्धिको चाप बढाउन सक्ने अनुमान गरिएको छ । बैंकले आर्थिक विकास, रोजगारी सिर्जनामा वित्तीय क्षेत्रको परिचालन गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनको मुल्य तोलाको ६ हजार २ सय रुपैयाँले घट्यो

Read More →