Loading...
You are here:  Home  >  समाज  >  Current Article

‘आइ एम विथ् केपी ओली’ भन्दै युवाहरु सडकमा

असार ३१,   खबरमञ्च,   at 2:37 PM

By   /  July 15, 2016  /  Comments Off on ‘आइ एम विथ् केपी ओली’ भन्दै युवाहरु सडकमा

    Print       Email

झापा ।  नेकपा माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको प्रधानमन्त्री केपी शर्मा ओली सरकारको समर्थनमा देशका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको पक्षमा युवाहरू सडकमा आएका छन् ।

यसै विषयलाई लिएर पोखरामा शुक्रवार बिहानै युवाहरू आइ एम विथ केपी ओली  लेखिएका टिसर्टहरू लगाएर सडकमा उत्रिएका छन् भने काठमाडौंको माइतीघर मण्डलामा दिउँसो ३ बजे ओलीको समर्थनमा एक कार्यक्रम हुँदैछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

Read More →