Loading...
You are here:  Home  >  विश्व विचित्र  >  Current Article

अाज डिसेम्बर २१ अर्थात वर्षकै छोटो दिन

पुस ६,   खबरमञ्च,   at 4:51 PM

By   /  December 21, 2016  /  Comments Off on अाज डिसेम्बर २१ अर्थात वर्षकै छोटो दिन

    Print       Email

काठमाडौं । आज डिसेम्बर २१ । यस वर्षकै सबभन्दा छोटो दिन ।

आजदेखि रात लामा र दिन छोटा हुने वताइन्छ ।

उत्तरी ध्रुव सूर्यबाट २३.५ डिग्रीमा झुक्नाले यो दिन छोटो भएको हो ।

डिसेम्बर २१ अर्थात अाजको दिन सात घन्टा ४९ मिनेट र ४१ सेकेन्डका लागि मात्र उज्यालो हुन्छ ।

एजेन्सी

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

यी हुन् एकैपटक १० बच्चा जन्माउने महिला

Read More →