Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

अस्पतालको चक्कर काट्दा काट्दै मृत्यु भएकी महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

२५ साउन,   खबरमञ्च,   at 11:37 AM

By   /  August 9, 2020  /  Comments Off on अस्पतालको चक्कर काट्दा काट्दै मृत्यु भएकी महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    Print       Email

वीरगञ्ज । उपचारका लागि अस्पतालको चक्कर काट्दा काट्दै मृत्यु भएकी महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल वीरगञ्जको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट ती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए।

स्वास्थ्यमा समस्या भएपछि २० वर्षीया ती महिलालाई उपचारका लागि आफन्तजनले अस्पतालमा शुक्रबार रातभर वीरगञ्जका विभिन्न अस्पताल डुलाएका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →