Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

असोज ११ गतेदेखि आचारसंहिता लगाउने निर्वाचन आयोगको तयारी

७ असोज,   खबरमञ्च,   at 12:50 PM

By   /  September 23, 2022  /  Comments Off on असोज ११ गतेदेखि आचारसंहिता लगाउने निर्वाचन आयोगको तयारी

    Print       Email

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता असोज ११ गतेदेखि लगाउने तयारी गरेको छ ।

निवार्चन आयोगले तयार पारेको आचारसंहितामा प्रतिवद्धता व्यक्त गर्न आयोगले राजनीतिक दलका नेतृत्वलाई आयोगमा बोलाएर हस्ताक्षर गर्न लगाउने भएको छ ।

दलका नेताहरू आइतबार आयोग गएर आचारसंहितामा हस्ताक्षर गर्ने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसमेत हस्ताक्षरका लागि आयोग जाने भएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

Read More →