Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी

४ फागुन,   खबरमञ्च,   at 6:12 PM

By   /  February 16, 2021  /  Comments Off on असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी

    Print       Email

काठमाडौं । नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने भएको छ ।

कोरोना महामारीका कारण चालु शैक्षिक सत्र लम्बिने भएपछि नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने भएको हो ।

शिक्षा विज्ञा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले भने, ‘नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुनेछ ।’

आज सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी मन्त्री श्रेष्ठले एचआइभी संक्रमित विद्यार्थीलाई सम्मान गर्नुपर्ने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रोश्नी कार्कीले जितिन सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन २ को उपाधि

Read More →